भोटाहीटीमा आगलागी !

काठमाडौँको भोटाहीटीस्थित एक गोदाममा आगलागी भएको छ।

बिहीबार साँझ करिब ८ बजेतिर गोदाम रहेको घरबाट एक्कासी आगोको मुस्लो निस्किएपछि सुरक्षाकर्मीसहित दमकलको टोली घटनास्थल पुगेको छ।

घटनाबारे थप विवरण आउन बाँकी।

प्रकाशित मिति: : 2023-08-10 20:11:00

प्रतिकृया दिनुहोस्