कोशी, महाकाली र नारायणी नदी वरपर जोखिमको अवस्था कस्तो छ?

बिबिसी

काठमाडाैँ

बर्सेनि बर्खा लागेसँगै कोशीमा बाढीले निम्त्याउने क्षतिलाई लिएर प्रभावित जिल्लाका बासिन्दाहरू चिन्तामा पर्ने गर्छन्।

कोशीमा यो वर्ष पानीको सतह रेकर्ड राख्न थालिएयता तेस्रो ठूलो भएको अधिकारीहरूले बताएका छन्।

सन् १९६८ मा ७ लाख क्युसेक पानी प्रतिसेकेण्ड बगेको र १९८९ मा ४ लाख ७२ हजार क्युसेक पानी बगेको थियो। त्यसको करिब २४ वर्षपछि यस पटक अहिलेसम्म ४ लाख ५६ हजार क्युसेक पानी प्रतिसेकेण्ड बगेको बताइएको छ।

प्रकाशित मिति: : 2023-08-15 08:20:00

प्रतिकृया दिनुहोस्