क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। 

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुन्। क्रिकेट संघ काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुरको संयुक्त समर्थनमा खड्काले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। 

बागमती प्रदेश क्रिकेट संघको नेतृत्वका लागि यही भदौ १५ गते निर्वाचन हुँदैछ।

प्रकाशित मिति: : 2023-08-25 19:57:00

प्रतिकृया दिनुहोस्