पाकिस्तानविरूद्ध पहिले बलिङ गर्दै नेपाल

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ। 

मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ राेजेका हुन्।

प्रकाशित मिति: : 2023-08-30 14:50:00

प्रतिकृया दिनुहोस्