एसिया कप अन्तर्गत पाकिस्तानविरुद्ध नेपालका ब्याट्सम्यान आरिफ शेख र सोमपाल कामीले ५० रनको साझेदारी गरेका छन्।
सोमपाल र आरिफ दुवैले २३-२३ रन बनाएका छन्। नेपाल अहिले १४ ओभरमा ७३ रन बनाएर खेलीरहेको छ।