एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध खेलमा नेपालका ओपनर आसिफ शेखलले अर्धशतक प्रहार गरेका छन्।
उनले ८८ बलमा अर्धशतक पूरा गरेका हुन्। आसिफले आठको चौका प्रहार गरेका छन्। नेपालले अहिले चार विकेट गुमाउँदै १२५ रन बनाएर खेलिरहेको छ। श्रीलंकाको पल्लेकेले रंगशालामा टस हारेर पहिले नेपालले ब्याटिङको निम्तो पाएको हो।