थारु समुदायमा अष्टिम्कीको अनुष्ठान

रातोपाटी

कृष्णराज सर्वहारी

कृष्णजन्माष्टमीलाई थारु समुदायमा अष्टिम्की भनिन्छ । अष्टिम्की शब्दको उत्पत्ति अष्टमी र टीका दुई शब्दबाट भएको हो, जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हा जन्मेकाले उनलाई टीका लगाउनु भन्ने हुन्छ ।

अष्टिम्कीमा व्रत बस्ने बिहान भाले बास्नु भन्दा पहिले डँट्कट्टन (दर खाने)  खाइन्छ । यसका लागि अघिल्लो दिन नै माछा मारिन्छ । यदि कसैले भाले बासेपछि दर खायो भने ऊ जुठो परेको ठहरिन्छ र व्रत बस्न पाउँदैन ।

प्रकाशित मिति: : 2023-09-06 10:36:00

प्रतिकृया दिनुहोस्