नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ।
सोमबार खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समय अनुसार पौने चार बजे हुनेछ। नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो।
फिफा वरियातमा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ।