सिन्धुपाल्चोकको जुरेमा ठूलो सुख्खा पहिरो खसेकाे छ।
२०७१ सालमा पहिरोको झरेको माथिल्लो भागबाट सोमबार बिहान फेरि सुख्खा पहिरो खसेकाे हाे। पहिरोबाट कुनै मानवीय र भौतिक क्षति भने नभएकाे स्थानीयले बताएका छन्।
२०७१ मा जुरेकाे साेही स्थानबाट पहिराे खस्दा १ सय ४५ ले ज्यान गुमाएका थिए।