डाेल्पाकाे मुड्केचुला गाउँपालिका हाेर्तेमा ४० अध्यायकाे वेद भेटिएकाे छ। उक्त वेद डाेल्पाका लालचन्द्र बुढाकाे घरमा भेटिएकाे हाे।
जुन आजभन्दा ५० वर्ष अगाडि निगालाकाे कलम बनाएर हातले लेखिएकाे थियाे।
गाउँघरमा हातले लेखिएका ४० अध्याय वेद दुर्लभ बन्दै गएका छन्। यसकाे कभर काठमा कलात्मक ढंगले कुँदिएकाे हुन्छ।