‘उद्योगीलाई बदमास ठान्ने हाम्रो सोचाइ नै खराब छ’

रातोपाटी

काठमाडौं

भारतले आन्तरिक मूल्यवृद्धि नियन्त्रण गर्ने भन्दै चामलको निर्यातमा बन्देज लगाएको छ भने प्याजमा ४० प्रतिशत कर लगाएको छ। जसका कारण नेपाली बजारमा सबैजसो खाद्यान्नको मूल्य आकासिएको छ। यस्तै बजारमा माग र आपूर्तिको शृङ्खला नमिल्दा उद्योगधन्दा, कलकारखाना समस्यामा परेका छन्।

त्यस्तै उच्च ब्याजदर र लोडसेडिङले कलकारखाना समस्या ग्रस्त छन्। यही समयमा उद्योगी–व्यवसायी नै जातीयता र क्षेत्रीयताका आधारमा आपसी भिडन्तमा उत्रिने त्रास सिर्जना भइरहेको छ भने मन्त्रालयले ई–कमर्स र स्टार्टअप नीतिमा काम गरिरहेको छ। 

प्रकाशित मिति: : 2023-09-13 11:16:00

प्रतिकृया दिनुहोस्