दशरथ रंगशालामा नेपाल भर्सेस पाकिस्तान (तस्बिरहरु)

साफ यु– १९ फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र पाकिस्तानबीचकाे खेल सुरु भएकाे छ। प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५:३० बाट सुरु भएकाे हाे।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-09-21 17:55:00

प्रतिकृया दिनुहोस्