राेल्पाकाे गंगादेवमा बस दुर्घटना, तीन जना घाइते

राेल्पाकाे गंगादेवमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

आज बिहान दाङकाे तुलसीपुरबाट राँक ताप्लाकाे लागि छुटेकाे रा१ख ३००६ नम्बरकाे बस गंगादेव गाउँपालिका– २ ओइलाम दुर्घटना भएकाे हाे।

घाइते तीनमध्ये एक जनाकाे अवस्था गम्भीर रहेकाे स्थानीयले बताएका छन्।

थप विवरण आउन बाँकी।

प्रकाशित मिति: : 2023-09-25 16:48:00

प्रतिकृया दिनुहोस्