फिफा विश्वकप २०२६ अन्तर्गत एसियन छनोटकाे पहिलाे चरणकाे दोश्रो लेगमा अाज नेपाल लाओसङ खेल्दै छ।
मगलबार खेल लाओकाे मैदानमा हुँदैछ। यसअघि गत बिहिबार यी दुई टाेलिबिच प्रतिस्पर्धा दशरथ रगशलमा भएकाे थियाे। घरेलु मैदानमा भएकाे साे खेल १–१ को निराशाजनक बराबरी राेकिएकाे थियाे। नेपाल र लाओस दुवै जित्नैपर्ने दबाबमा छन्।
दोस्रो खेलमा दुवै टोलीका लागि बराबरी नतिजा अाएमा अर्को चरणमा पुग्न पर्याप्त रहने छैन। नेपाल लाओसलाई हराउने दाउमा छ।