तस्बिरमा एनआरएनए महाधिवेसनको चहलपहल

गैरआवसीय नेपाली संघ (एनआरएनए)काे ११औँ विश्व सम्मेलन तथा महाधिवेसन काठमाडाैँकाे साेल्टी हाेटलमा जारी छ। १७ अक्टाेबरदेखि सुरु भएकाे महाधिवेसनअन्तर्गत आज (बिहीबार) राति नयाँ नेतृत्व चयनकाे लागि मतदान हुँदैछ। मतदान सुरु हुनुअघि आज दिनभर उम्मेदवार र उनका समर्थकले प्रचारप्रसारलाई तीव्रता दिएका थिए। प्रस्तुत छ, मतदानकाे समयअघि देखिएकाे चहलपहलका दृश्यहरु: 

प्रकाशित मिति: : 2023-10-19 20:33:00

प्रतिकृया दिनुहोस्