तीन दिदीभाइको 'त्रिकाया', भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

सेतोपाटी

जुना श्रेष्ठ

नेपालमा उत्पादित लुगाले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार पाउन थालेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र प्रोत्साहन गर्ने धेयले युवा व्यवसायीहरू नेपालमै विभिन्न परिहन बनाउने उद्यममा लागेका छन्।

यस्तै उद्यमीको एक कम्पनी हो 'त्रिकाया निटवेयर'।

६ वर्षअघि बजार प्रवेश गरेको त्रिकायाले कस्मिरी पस्मिना, ऊन र कटनको पहिरन उत्पादन गर्छ। यहाँको विशेष पहिरन हातले बुनेको लुगा हो।

त्रिकायाका सञ्चालक हुन् श्वेता तुलाधर, निकेश ताम्राकार र रोनेश तुलाधर।

प्रकाशित मिति: : 2023-10-30 10:53:00

प्रतिकृया दिनुहोस्