परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

धनुषमा परालले छोपेको अवस्थामा महिलाको शव भेटिएको छ। मंगलबार धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा महिलाको शव भेटिएको हो। 

शवको पहिचान भएको छैन। स्थानीयले शव देखेपछि प्रहरीालाई खबर गरेको र अहिले घटनास्थमा प्रहरी पुगेको धनुषा प्रहरीले जानकारी दिएको छ।

थप विवरण आउँदै छ। 

प्रकाशित मिति: : 2023-11-28 15:20:00

प्रतिकृया दिनुहोस्