गोविन्द केसीले ताेडे तीन दिनमै अनशन

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन्।

विभिन्न मागसहित धनगढी पुगेर शुक्रबारदेखि अनशन बसेका डा. केसीले तीन दिनमै अनशन तोडेका छन्।

उनले सोमबार धनगढीकी रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट पानी पिएर अनशन तोडेका हुन्।

प्रकाशित मिति: : 2023-12-18 17:11:00

प्रतिकृया दिनुहोस्