रुसी सेनामा रहेका १०० नेपाली घाइते र बेपत्ता

नयाँ पत्रिका दैनिक

पर्शुराम काफ्ले

रुसी सेनामा रहेको आफ्नो मान्छे सम्पर्कमा नरहेको भन्दै खोजबिनका लागि सयजनाका परिवारले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिए निवेदन

रुसी सेनामा कार्यरत सयजना नेपालीका परिवारले उनीहरूको खोजबिन र स्वदेश फिर्ताको पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। परराष्ट्रको कन्सुलर सेवा विभागमा सयजनाको विवरणसहित परिवारले निवेदन दिएका हुन्। 

प्रकाशित मिति: : 2023-12-27 10:18:00

प्रतिकृया दिनुहोस्