नेपालकाे एक मात्र ब्यूटी एकेडेमी जुमले कर्मचारी मागेकाे छ।
एकेडेमीले विज्ञप्ति जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो।
जुमले ‘ग्राफिक डिजाइनर’, ‘अकाउन्टेट’, ‘सोसल मिडिया ह्यान्डलर’ र ‘डिजिटल मिडिया म्यानेजर’ का लागि कर्मचारी खोजेको हो।
१२ वटै शाखामा कर्मचारी खोजिरहेको जुममा अहिले धमाधम अन्तर्वार्ता भइरहेको छ।