बीपी प्रतिष्ठान सधैं अस्तव्यस्त

अन्नपूर्ण पोष्ट

रत्नप्रसाद आचार्य

सुनसरीको धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको छ। यहाँका पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशकहरू दलीय आस्थाका भरमा नियुक्त हुँदा संस्थाको साख गिर्दै गएको हो। धेरैजसो पदाधिकारी भ्रष्टाचारमा मुछिएका छन्। संस्थालाई मजबुत बनाउनभन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न रहँदा स्वास्थ्य सेवा र दक्ष जनशक्तिमा ह्रास आउन थालेको छ।  

प्रकाशित मिति: : 2024-01-16 10:51:00

प्रतिकृया दिनुहोस्