चिसो बढेपछि नेपालगञ्जमा दुई दिन विद्यालय बन्द 

चिसो बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दुई दिन विद्यालय बन्द गरिएको छ। 

उपमहानगरपालिकाले सूचना जारी गर्दै भोलि (बिहीबार) र पर्सी शुक्रबार विद्यालय बन्द गरेको जानकारी दिएको छ। 

सूचनामा भनिएको छ, ‘अत्यधिक चिसोले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले माघ ४ गतेदेखि ६गतेसम्म विद्यालय बन्द गरिएको छ।’  
 

प्रकाशित मिति: : 2024-01-17 20:42:00

प्रतिकृया दिनुहोस्