'टिन्डरमा डेट' गरिरहेको केटा क्लासमा लेक्चरर बनेर आएपछि

सेतोपाटी

मन्दिरा घिमिरे

भदौको महिना, पाटनका बजारमा तीजको रमझम सुरु भइसकेको थियो। 

म पनि अफिसबाट छिट्टै निस्केर स्कुलकी मिल्ने साथी मीनालाई भेट्न पाटन पुगेकी थिएँ। लामो समयदेखि मीनासँग भेट्ने कुरा भइरहेको थियो तर दुवैको समय मिलिरहेको थिएन। योजनाअनुरूप हाम्रो भेट पाटनमा भयो।

प्रकाशित मिति: : 2024-02-03 06:45:00

प्रतिकृया दिनुहोस्