मुक्तिनाथमा आन्तरिक पर्यटक

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा सुख्खा पहाड र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक। तस्बिरः सन्तोष गौतम, रासस

प्रकाशित मिति: : 2024-03-08 07:12:00

प्रतिकृया दिनुहोस्