राजेश हमालसँग सिनेमा संवाद गर्दै ओली, नयाँ रेकर्ड बन्दै

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ।

नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन्।

सातौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो। सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा विहान ११ः३० बजेदेखि सुरू हुने आयोजकले जनाएका छन्।

नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो।

प्रकाशित मिति: : 2024-03-15 08:57:00

प्रतिकृया दिनुहोस्