यौन दुर्व्यवहार गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक आचार्य बर्खास्त

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो।

राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

प्रकाशित मिति: : 2024-03-18 18:29:00

प्रतिकृया दिनुहोस्