प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटघाट भइरहेको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवा छलफलका लागि पुगेका हुन्। छलफलमा टिआरसीसम्बन्धि विधेयकका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: : 2024-03-30 18:21:00

प्रतिकृया दिनुहोस्