देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

बैठक मंगलबार दिउँसो २ः०० देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्।

प्रकाशित मिति: : 2024-03-31 14:30:00

प्रतिकृया दिनुहोस्