‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बाह्रखरी
मध्याह्न छ।
सुँगुरहरू भुइँ खन्दै छन्।
दशआठजना केटाकेटीहरू यताउति छरिएका छन् मानौँ, यी घर सजाउनका लागि होइनन्। फोहोरमैलाका डंगुरहरू पनि यत्रतत्र थुप्रिएका छन्। यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन्। भुवा खुइलिएको थोत्रो गलैँचाझैँ कताकतै सुकेका दूबोका टाटाहरू छन्। दुईवटा सम्पूर्ण पात झरेका रूखहरू पनि जिंग्रिङ गरेर एकातिर ठडिएका छन्।
एउटा नाला पनि छ, टन्न कालो लेदोले भरिएको।
उसले यी सबै कुरा हेरेपछि सुँगुरलाई हेर्न थाली। यी सुँगुरहरू पनि त्यो नालामा पस्न मन पराउँछन्। एक दिन एउटा पाठो पसेको थियो, फेरि निस्किएन। ऊनेर आउने दुईखुट्टे सुँगुरहरू पनि आजभोलि उसलाई यै नालाजस्तो सम्झिएर तर्किन्छन्।
केही ज्यादै भोकाएका र मातेका सुँगुरहरू भने आइपुग्छन्। बेसुरमा भुइँ खन्छन्। कन्दमूल केही पाउँदैनन् र त होला भोलिदेखि सुँगुर देखा पर्दैनन्। ती भोलि फेरि अर्कैथरीका सुँगुर देखा पर्छन्, सायद कुनै बारीमा पसेर सखरखण्ड र मूला उखेल्न नपाएर।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया