यस्तो छ नेपाल र वेस्ट इन्डिज ‘ए’को प्लेइङ- ११

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेर बलिङ राेजेकाे छ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। यो सँगै वेस्ट इन्डिज ‘ए’ले पहिला ब्याटिङ गर्ने भएकाे छ।

आजको नेपालको प्लेइङ- ११ मा अनिल कुमार शाह, विवेक यादव, प्रतिस जिसी र कमलसिंह ऐरीलाई समावेश गरिएको छ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र कमलसिंह ऐरी।

वेस्ट इन्डिज ‘ए’ को प्लेइङ ११:

वेस्ट इन्डिज ‘ए’ : रोस्टन चेज (कप्तान), जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, केसी कार्टि, किमो पल, कडीम ‘ए’लेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मको‘ए’ र ओशेन थोमस।

प्रकाशित मिति: : 2024-04-27 12:07:00

प्रतिकृया दिनुहोस्