बझाङमा फेरि पछाडि पर्‍यो काँग्रेस

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा काँग्रेस फेरि पछाडि परेको छ। साढे १० बजेको मतपरिणामअनुसार काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह ९ हजार ८ सय ८० मत प्राप्त गर्दै दोस्रो स्थानमा परेका छन्। 

उनी सोमबार बिहान मात्र एमालेका उम्मेदवार दमनबहादुर भण्डारीलाई उछिन्दै पहिलो स्थानमा पुगेका थिए। अहिले भण्डारी ९ हजार ८ सय ८९ मत प्राप्त गर्दै सिंहलाई पछाडि परेका छन्। 

यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६ सय ६३ मत प्राप्त गर्दै तस्रो स्थानमा छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ४ सय ५ मत प्राप्त गरेका छन्। 

 
 

प्रकाशित मिति: : 2024-04-29 10:47:00

प्रतिकृया दिनुहोस्