संसदीय छानबिन समितिले सहकारी पीडितहरुसँग छलफल गर्दै

फाइल तस्विर
फाइल तस्विर

सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेकाे संसदीय छानबिन समितिले पीडितहरुसँग छलफल गर्दैछ। बिहीबार (आज) पीडितहरुसँग छलफल गर्ने समिति संयाेजक सूर्य थापाले जानकारी दिए।

हालसम्म (१२औँ बैठक) सम्बन्धित निकायहरुसँग आवश्यक कागजात मगाउनुका साथै सहकारीसम्बन्धी समस्या समाधानका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्व र अनुसन्धानमा खटिएका निकायसँग छलफल गरेकाे समितिले अब भने पीडितसँग प्रत्यक्ष कुराकानी गर्न लागेकाे हाे।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने बताइएकाे छ।

प्रकाशित मिति: : 2024-07-10 08:15:00

प्रतिकृया दिनुहोस्