जसपाबाट प्रदीप यादव र नवलकिशोर फेरि मन्त्री!

अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडी फेरि मन्त्री बनेका छन्।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए।

यसअघि स्वास्थ्यमन्त्री बनेका यादव यसपटक खानेपानी मन्त्री बनेका छन् भने सुडीलाई महिला बालवालिका मन्त्रालय पाएका छन्।

प्रकाशित मिति: : 2024-07-15 11:47:00

प्रतिकृया दिनुहोस्