काठमाडौँको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा बीचमा फसेका यात्रुहरू उद्दार गरिएकाे छ।
बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रुहरू फसेका थिए। केबलकारमा फसेकाे केही समयपछि सशस्त्र प्रहरीले ८ जना यात्रुलाई भर्याङ हालेर ओरालिएको हाे।
रोकिएको केबलकार करिब डेढ घण्टापछि सञ्चालनमा आएको छ।