सहकारी ठगी प्रकरणमा पक्राउ परे ‘रविका पार्टनर छवि’

Break n Links
Break n Links

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्। उनलाई काठमाडौँको शंखमुलबाट पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जानकारी गरायो। 

उनी गोरखा मिडियाका तत्कालीन उपाध्यक्ष हुन्। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि गोरखा मिडियाका प्रवन्ध निर्देशक थिए। 

उनीहरू मिडिया पार्टनर हुन्। उनीहरू दुवै जनालाई संसदीय छानबिन समितिले सहकारी रकम दूरुपयोगमा कार्वाही गर्न सिफारिस गरेको थियो। 

प्रकाशित मिति: : 2024-09-22 17:33:00

प्रतिकृया दिनुहोस्