काठमाडौंको डान्स बारदेखि स्वीडेनको जुरीसम्म

उनले १३ वर्षकै उमेरमा काठमाडौंका डान्स बारमा नाँचिन्। शारीरिक थकान र मानसिक पीडा भुल्न लागू औषध सेवन गरिन्। 

पढाई छुट्यो। परिवार टुट्यो। अञ्जान घरमा दासी जीवन बिताइन्। भारतको कोठीमा झण्डै बेचिइन्। 

अहिले उनी फेरि स्कूल जान थालेकी छिन्। गाउँ–गाउँ गई चेलीबेटी बेचबिखनविरुद्ध अभियान चलाउँछिन्।

प्रकाशित मिति: : 2019-04-14 04:11:23

प्रतिकृया दिनुहोस्