काठमाडौं । कलंकी चोकमा बनेको अन्डरपासका कारण पनि त्यहाँ जाम घट्न सकेको छैन । बिहान र बेलुकाको समयमा घण्टौं जाम हुने गरेको छ । काठमाडौंबाट छुट्ने सवारी साधनमा कलंकी चोकबाटै यात्रु चढ्ने र ओर्लने गरेकाले त्यहाँको ट्राफिक थप अस्तव्यस्त बनेको प्रहरी बताउँछ