बुधबार, ०४ जुन २०२५

एमाले संसदीय दलको बैठक बस्दै

News Image
• • •

सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ।  बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो।

बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ। जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?