कप्तान रोहित पाैडेलको वेस्ट इन्डिज ए विरुद्ध शतक

कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन्।

रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन्।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ।

प्रकाशित मिति: : 2024-04-27 15:43:00

प्रतिकृया दिनुहोस्