क्रिकेट

पारस र सन्दीपको वरीयता खस्कियाे

  • Feb 27, 2020

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी २० मा नेपालका पारस खड्का र सन्दीप लामिछानेको वरीयता खस्किएको छ। आईसीसीले सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ र सन्दीपको बलिङ वरीयता खस्किएको हो। वरीयतामा स्पिनर लामिछाने दुई स्थान तल झरेका छन्। सन्दीप बलिङ वरीयताको ८६ औं स्थानमा रहेका छन्। यसअघि

पुरा पढ्नुहोस्

कुवेतलाई हराउँदै युएईले जित्याे वेस्टर्न रिजनको उपाधि

  • Feb 27, 2020

एसीसी वेस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ।  ओमानमा भएको प्रतियोगिताको बिहीबार भएको फाइनलमा युएईले कुवेतलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। युएईको सहज जितमा चिराग शुरीले अर्धशतक बनाए।         युएईले दिएको २०० रनको लक्ष्य पछ्याएको कुवेतले न

पुरा पढ्नुहोस्

वार्नरले सनराइज हैदराबादको कप्तानी गर्दै

  • Feb 27, 2020

सनराइज हैदराबादको कप्तानी डेभिड वार्नरले गर्ने भएका छन्। यो सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)को कप्तानी वार्नरले गर्ने भएका हुन्। हैदराबादले बिहीबार अष्ट्रेलियन ब्याट्सम्यान वार्नरले कप्तान घोषणा गरेको हो। यसअघि २०१८ र ०१९ मा केन विलियम्सन कप्तान थिए। २०१८ मा वार्नर बल टेम्परिङ विवादमा परेपछि हैदराब

पुरा पढ्नुहोस्

कोहलीलाई उछिन्दै स्मिथ बने ‘नम्बर वान ब्याट्सम्यान’

  • Feb 26, 2020

अष्ट्रेलियाका ब्याट्सम्यान स्टेभ स्मिथ फेरि टेष्ट क्रिकेटको नम्बर एक ब्याट्सम्यान भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार जारी गरेको नयाँ वरीयतामा भारतीय कप्तान विराट कोहलीलाई उछिन्दै स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन्। स्मिथले ९ सय ११ रेटिङ पाउँदै शीर्ष स्थान ओगटे। यसअघि शीर्ष स्था

पुरा पढ्नुहोस्

वेष्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

  • Feb 26, 2020

वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ। बुधबार भएको दोस्रो खेलमा पाहुना टिम वेष्ट इण्डिजलाई १ सय ६१ रनले पराजित गर्दै श्रीलंकाले एक खेल अगाबै सिरिज २–० ले जितेको हो। श्रीलंकाले दिएको ३ सय ४६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ३९ ओभर १ बलमा अलआउट

पुरा पढ्नुहोस्

पूर्वप्रशिक्षक दासानायके नेपाल आउँदै

  • Feb 26, 2020

राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके आगामी आइतबार नेपाल आउँदै छन्।  एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा टिम भैरहवा ग्लाडियटर्सको प्रशिक्षक समेत रहेका दासानायके आउँदो आइतबार काठमाडौं आइपुग्ने भएका हुन्।  पुबुदुले पछिल्लो समय अमेरिकी क्रिकेट टोलीको मुख्य प्रशिक्षकको भूमिकामा थिए।

पुरा पढ्नुहोस्

बेन स्टोक्स र बट्लरलाई बेलायतको प्रसिद्ध अवार्ड ‘अर्डर अफ दि ब्रिटिश इम्पाएर’

  • Feb 26, 2020

क्रिकेटर बेन स्टोक्स र जोश बट्लरले बेलायतको प्रसिद्ध अवार्ड ‘अर्डर अफ दि ब्रिटिश इम्पाएर’ प्राप्त गरेका छन्। बकिङहम प्यालेसमा मंगलबार राति भएको एक समारोहमा स्टोक्स र बट्लरलाई अवार्ड प्रदान गरिएको हो। स्टोक्स र बट्लरलाई बेलायती राजकुमार विलियम्सले अवार्ड प्रदान गरेका थिए।

पुरा पढ्नुहोस्

एसिया–११ को टाेलीमा सन्दीप

  • Feb 25, 2020

बंगबंधु शेख मुजिबउर रहमानको जन्म शताब्दीमा बंगलादेशमा आयोजना हुने टी–२० सिरिजका लागि एसिया–११ को टिम सार्वजनिक भएको छ। बंगलादेश क्रिकेट बोर्डले मंगलबार विश्व–११ विरुद्ध हुने खेलका लागि एसियाका १४ सदस्यीय टिमको घोषणा गरेको हो। बोर्डले सार्वजनिक गरेको टोलीमा नेपालका सन्दीप लामिछाने सम

पुरा पढ्नुहोस्

आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले पुनः काठमाडौं किंग्सबाट खेल्ने

  • Feb 25, 2020

टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले पुनः काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन्। का७माडौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै केभिनले क्लबबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० खेल्ने जनाएको छ। काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा केभिनलाई अनुबन्ध गरेको हो। ग

पुरा पढ्नुहोस्

सबै