वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई चौथो सफलता

नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ।

नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन्। उनी ३८ रन बनाएर आउट भएका छन्।

यसअघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए। भने, जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ।

प्रकाशित मिति: : 2024-04-27 13:38:00

प्रतिकृया दिनुहोस्