जुम्लामा कस्तुरीको बिना सहित दुईजना पक्राउ

प्रतिकात्मक तस्बिर

जिल्ला प्रहरी कार्यालयले कस्तुरीको बिना सहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी निरिक्षक राजेन्द्र चन्द नेतृत्वको टोलीले पातारासी गाउँपालिका ४ बाट बिना सहित दुईजना शनिबार साझँ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकालाई जिप्रका ल्याउन लागिएको छ। प्रकाउ परेको दुईजनाको नाम भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: : 2019-11-03 06:31:58

प्रतिकृया दिनुहोस्