प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, दोहोरो कुराकानी थाले

तस्बिर : नेपालन्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमश सुधार हुन थालेको छ।

बुधबार बिहानदेखि स्वास्थ्यमा क्रमशः सुधार आउन थालेपछि मंगलबारदेखि राखिएको भेन्टिलेटर निकालिएको छ भने प्रधानमन्त्री ओलीले दोहोरो कुराकानी गर्न थालेका छन्।

प्रकाशित मिति: : 2019-11-27 11:35:39

प्रतिकृया दिनुहोस्