सागका भलिबल खेल आजबाट सुरु, पहिलो खेल नेपाल र बंगलादेशबीच

तस्बिर : नेपाल लाइभ

काठमाडौं-  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका भलिबल खेल आजबाट सुरु हुदैछ।

 

औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल खेल भने चार दिन अघि नै सुरु हुन लागेको हो।

प्रकाशित मिति: : 2019-11-27 11:41:52

प्रतिकृया दिनुहोस्