गाडीमा जीपीएस किन ?

तस्बिर : राजधानी दैनिक

काठमाडौं । एक दशकअघिसम्म नेपाल भित्रिने अधिकांश गाडीमा क्यासेट प्लेयर वा एफएम मात्र हुने गथ्र्यो । गाडीमा प्रयोग हुने टेक्नोलोजी रेडियो र म्युजिक प्लेयर हुन्थे ।

तर, अहिले गाडीमा स्मार्ट ड्यासबोर्ड प्रयोग हुन थालेको छ, गाडी चलाउँदा चलाउँदै मेसेज आयो भने पनि ब्लुटुथमार्फत मोबाइल कनेक्ट गरी अटोमेटिक मेसेज पढ्ने प्रविधि अब नयाँ रहेन । 

प्रकाशित मिति: : 2019-12-03 11:57:43

प्रतिकृया दिनुहोस्