बेलायत सरकारविरुद्ध आन्दोलन गर्ने गेसोको घोषणा

काठमाडौं प्रेस

बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’ को विरोधमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले आन्दोलन गर्ने भएको छ।

बेलायत सरकारले पूर्व सहमति र पूर्वप्रतिबद्धता विपरित कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै तीन महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

प्रकाशित मिति: : 2019-03-25 19:41:02

प्रतिकृया दिनुहोस्