‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
एसिया कपअन्तर्गत नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।
श्रीलंकास्थित कोपालेके मैदानमा भारतले टस जितेर नेपाललाई ब्याटिङकाे निम्ताे दिएकाे हाे। नेपालले भारतसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालको यो समूह चरणको अन्तिम खेल हो। आजको खेलमा भारतलाई पराजित गर्दै नेपाल सुपर फोरमा पुग्न चाहन्छ।
समूह ‘ए’मा नेपालसहित आयोजक राष्ट्र पाकिस्तान र भारत रहेका छन्। पहिलो खेलमा नेपाललाई सहजै पन्छाएको पाकिस्तान दोस्रो खेल वर्षाको कारण रद्द हुँदा अंक बाँड्दै ३ अंकसहित सुपर फोमा पुगिसकेको छ।
नेपाल आजको खेलमा भारतलाई पराजित गर्न सकेमात्रै सुपर फोरमा पुग्नेछ। अन्यथा, नेपाल अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिनेछ।
शनिबार पाकिस्तानसँग अंक बाँडेको भारत भने आजको प्रतिस्पर्धा जितेमा वा शनिबारको जस्तै खेल रद्द भए पनि सुपर फोरमा पुग्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया