यस्ता कामदार जान पाउँछन् जापान

तस्बिरः नागरिक

काठमाडौं- नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे।

प्रकाशित मिति: : 2019-03-25 22:31:18

प्रतिकृया दिनुहोस्