हरपल मोबाइल गेममै व्यस्त छोराका बाबुको बकपत्रः म गलत कि ऊ?

तस्बिरः काठमाडौं प्रेस

मेरो १५ वर्षे छोरा कोठाबाट चिच्याउँछ, ‘१५ मिनेट पर्खनुहोस् है, म साथीसँग एक्सबक्स खेल्दैछु।’

म सोध्छु, ‘को साथी ?’

‘स्कजबल’

‘स्कजबल? कस्तो नाम हो यो ? साँच्चैको हो ?,’ म अलमलिएर सोध्छु।

‘खै, मलाई थाहा भएन।’

‘कहाँको हो?’

प्रकाशित मिति: : 2019-03-26 08:53:45

प्रतिकृया दिनुहोस्