विद्यार्थी फेल भए शिक्षकलाई कारबाहीको व्यवस्था गर्न संसदीय समितिको सिफारिस

कान्तिपुर

संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमातहत गठित उपसमितिले पठनपाठनमा सबैभन्दा बढी शिक्षक जिम्मेवार हुनुपर्ने भन्दै यस्तो सिफारिस गरेको हो ।

प्रकाशित मिति: : 2019-03-28 04:40:29

प्रतिकृया दिनुहोस्